$type=one$count=2$author=hide$date=hide$comment=hide$show=home$label=hide$height=auto

वार्नरले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अवसर आफैंले त्यागे

अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अवसर आफैंले त्यागेका छन् । यद्यपि उनले विश्व क्रिकेटको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । वार्नरसँग अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै एक इनिङमा सबैभन्दा धेरै स्कोर बनाउने अवसर थियो तर उनले त्यो गर्न चाहेनन् । 

पाकिस्तानविरुद्धको जारी टेस्टमा वार्नरले नटआउट ३३५ रनमा आफ्नो इनिङ समाप्त पारेका छन् । अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ५८९ रन बनाउँदा आफ्नो इनिङ समाप्तिको घोषणा गरेको हो । वार्नर आउट नभएकोले उनले चाहेको भएमा अझै ब्याटिङ गर्न सक्थे । उनी विश्व क्रिकेटमा एक इनिङमा सर्वाधिक स्कोर गर्ने वेष्ट इण्डिजका ब्रायन लाराको स्कोरभन्दा ६५ रन टाढा थिए तर उनले त्यो रेकर्ड तोड्ने प्रयास गर्न चाहेनन् । 

वार्नर टेस्ट क्रिकेटमा अहिलेसम्म सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यानको सूचीमा दशौं नम्बरमा छन् । ब्रायन लारा (नटआउट ४००), म्याथ्यु हेडन (३८०), ब्रायन लारा (३७५), महेला जयवद्र्धने (३७४), गेरी सोबर्स (नटआउट ३६५), लियोनार्ड हट्टन (३६४), सनथ जयसूर्या (३४०), हनिफ मोहम्मद (३३७) र वाली हाम्मोन्ड (नटआउट ३३६) पछि दशौं स्थानमा वार्नर (नटआउट ३३५) छन् ।


प्रतिक्रिया

$hide=home

Loading...
Name

Anatarrastriya,3,Arth,4,Desh,5,Filmy Khabar,2,Gandaki Pradesh,1,Karnali,1,Khel Samachar,3,Lekh,1,Mukhya Samachar,18,Prabas,2,Pradesh,10,Pradesh 1,1,Pradesh 2,6,Pradesh 3,1,Pradesh 5,1,Rajniti,8,Samachar,9,Sudur Paschim,1,
ltr
item
OneKhabar.Com । आवाज बिहिनका आवाज: वार्नरले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अवसर आफैंले त्यागे
वार्नरले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अवसर आफैंले त्यागे
https://1.bp.blogspot.com/-SraMAykSxxs/XeI01NSJFxI/AAAAAAAAAL0/yLIgp2-P2U05KwgfvKYhcJQ3EiG64e2eQCLcBGAsYHQ/s640/warner.jpg
https://1.bp.blogspot.com/-SraMAykSxxs/XeI01NSJFxI/AAAAAAAAAL0/yLIgp2-P2U05KwgfvKYhcJQ3EiG64e2eQCLcBGAsYHQ/s72-c/warner.jpg
OneKhabar.Com । आवाज बिहिनका आवाज
https://www.onekhabar.com/2019/11/blog-post_30.html
https://www.onekhabar.com/
https://www.onekhabar.com/
https://www.onekhabar.com/2019/11/blog-post_30.html
true
1587803746238081198
UTF-8
Loaded All Posts Not found any posts सबै बिस्तृतमा Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित समाचार श्रेणीहरु : ARCHIVE सर्च ALL POSTS तपाईले खोज्नु भएको समाग्रि फेला परेन । मुख्य पृष्ठमा जानुहोस । आईतबार Monday Tuesday Wednesday Thursday Friday Saturday आईतबार Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy