$type=one$count=2$author=hide$date=hide$comment=hide$show=home$label=hide$height=auto

गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न प्रभु साहको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सुचीमा राख्न आग्रह गरेका छन् ।


प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने र लाखौं तिर्थालु एवम पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत गराउन पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

‘तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो कि गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास त छदैछ साथसाथै विश्वकै ध्यान केन्द्रित गर्ने महामेला पनि लाग्ने गर्दछ’ साहले भने, ‘विशेष ऐतिहासिक भुमी सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके यसले मधेशको गौरव बढाउनेछ, त्यसैले सरकार र युनेस्कोले यसमा पहल गरिदिन अनुरोध गर्दछु ।’

नेपालको आर्थिक उन्नतिका पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको जीकिर गर्दै अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवर्द्धन गरि मधेशमा पर्यटक भित्र्याउन सकिने बताए । गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्नु त्यसको आधार बन्ने उनको विश्वास छ । अध्यक्ष साहले माता जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्व सम्पदा सुचीमा समेट्न आग्रह गरेका हुन् । 

हाल नेपालका १० वटा सम्पदा युनेस्कोले सुचीकृत गरेको छ जसमध्ये प्रदेश नम्बर २ मा एउटा पनि परेको छैन । 

प्रतिक्रिया

$hide=home

Loading...
Name

Anatarrastriya,3,Arth,4,Desh,5,Filmy Khabar,2,Gandaki Pradesh,1,Karnali,1,Khel Samachar,3,Lekh,1,Mukhya Samachar,18,Prabas,2,Pradesh,10,Pradesh 1,1,Pradesh 2,6,Pradesh 3,1,Pradesh 5,1,Rajniti,8,Samachar,9,Sudur Paschim,1,
ltr
item
OneKhabar.Com । आवाज बिहिनका आवाज: गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न प्रभु साहको माग
गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न प्रभु साहको माग
https://1.bp.blogspot.com/-ChimSEEPfO4/XeYzlZ6iKxI/AAAAAAAAAO0/5oMuC5UgQZEDffnr_kcVFAz5cl6iIssjgCLcBGAsYHQ/s640/gadhimai.jpg
https://1.bp.blogspot.com/-ChimSEEPfO4/XeYzlZ6iKxI/AAAAAAAAAO0/5oMuC5UgQZEDffnr_kcVFAz5cl6iIssjgCLcBGAsYHQ/s72-c/gadhimai.jpg
OneKhabar.Com । आवाज बिहिनका आवाज
https://www.onekhabar.com/2019/12/blog-post_79.html
https://www.onekhabar.com/
https://www.onekhabar.com/
https://www.onekhabar.com/2019/12/blog-post_79.html
true
1587803746238081198
UTF-8
Loaded All Posts Not found any posts सबै बिस्तृतमा Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित समाचार श्रेणीहरु : ARCHIVE सर्च ALL POSTS तपाईले खोज्नु भएको समाग्रि फेला परेन । मुख्य पृष्ठमा जानुहोस । आईतबार Monday Tuesday Wednesday Thursday Friday Saturday आईतबार Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy